काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस

काठमाडौं । काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल ‘सीएमडीएन’ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । बिहीबार उपत्यकाका विभिन्न चार स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमध्ये दुई स्थानको पानीमा कोरोना भाइरस देखिएको सीएमडीएनले जनाएको छ । ढलमा कोरोना भाइरस देखिनु समुदायमा कोरोना संक्रमित मान्छेहरु छन् … Continue reading काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस